नियम ९
कागजको हिसाब राख्ने
ःगोरखापत्र छापाखानामा कागजको जर्ति समेतको हिसाब कागजको किसिम साइज र एक रिममा हुने जति ताउको बजन पाउण्डमा खोली तथा वण्डलको हकमा वण्डलको तौल गरी पाउण्डमा हिसाब राखी आम्दानी खर्च गरिनेछ । तर गन्ती गरी लिने दिने गर्न हुने कलममा गन्ती गरी लिने दिने गरे पनि हुन्छ ।